आफनै डान्स नम्बरमा यी दुईको डान्सीङ मुभ्सले पागल भइन् नोरा फतेही

शनिबार, भदौ १४, २०७६

loading...


एजेन्सी । नोरा फतेही आफ्नो डान्सीङ स्किलको लागि चिरपरिचित छिन् ! पछिल्लो दिनहरूमा उनको भिडियोले सामाजिक सञ्जालमा ठाउँ बनाइरहेको छ ।

नोरा फतेहीले पछिल्लो दिनहरुमा ‘साकी-साकी’ बोलको गीतमा डान्स गरेर तहल्का मच्चाएकी छिन् । तर उनको यस गीतमा अन्य दुई डान्सरले आफ्नो डान्सको स्प्रिटले धुम मच्चाएका छन् ।

बलिउडमा धमाकेदार डान्स गरेर आफ्नो प्रष्ट अनुहार बनाइसकेकी फतेहीले आफ्नो डान्स इन्स्टाग्राम एकाउन्टमा सियर गरेकी छिन् । उक्त भाइरल भीडीयोले आजसम्म १२ लाख भन्दा ज्यादा भ्यु बटुलिसकेको छ ।

नोरा फतेहीद्वारा सियर गरिएको उक्त भिडियोमा देख्न सकिन्छ दो महिला डान्सर ‘साकी-साकी’ गीतमा आफ्नो डान्सीङ मुभ्सले सबको हैरान बनाएका छन् । नोरा फतेहीले पनि उनीहरुको उक्त डान्सबाट प्रभावित भई उक्त भिडियो सियर गरेकी हुन् ।

नोरा फतेही बिग बोशमा पनि आइसकेकी छिन् । उनलाई सलमान खान र कट्रिना कैफको फिल्म ‘भारत’ तथा वरुण धवन र श्रद्धा कपुरको फिल्म ‘स्ट्रिट डान्सर’ पनि देख्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata