हट डान्सर निशा भन्छिन्– ह्याण्डसम केटा पाए हुन्न भन्दिनँ (भिडियोसहित)

बिहिबार, माघ २५, २०७४

loading...


मोडल निशा पुरीले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन । उनले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो हो ‘छक्कापञ्जा । छक्कापञ्जा र रियल लाइफको विषयमा मोडल पुरीसँग नेपालपाटी डटकमले गरेको संक्षिप्त कुराकानी ।

छक्का पञ्जामा कसरी जोडिनुभयो ?
निर्देशक दीपक अधिकारी मामाले मलाई अफर गर्नुभयो अनि अभिनय गरेँ ।

स गीतको मुख्य भाव के हो ?

ह्याण्डसम केटा पाए नछाड्ने अनि ब्युटी केटी पाए हुन्न भन्दिन भन्ने हो ।

ह्याण्डसम केटा पाउँदा भिडियोमा मात्रै हो कि रियलमा पनि छाडिन्न ?
रियलमा पनि हो । केटा त ह्याण्डसम नै हुनुपर्छ ।

रियलमा अहिलेसम्म कतिजना ह्याण्डसम भेट्नुभयो ?
धेरै भेटेँ तर ह्याण्डसमसँगै मन पनि राम्रो हुनुपर्छ । मन राम्रो छैन भने ह्याण्डसमको अर्थ हुँदैन ।

राम्रो मन भनेको कस्तो ?
सवै कुरा बुझ्ने, केयरिङ र लविङ ।

त्यस्तो मान्छे अहिलेसम्म भेटिएका छन् कि छैनन् ?
अहिलेसम्म मैलै सोचेजस्तो भेटेको छैन् ।

भिडियो हेर्नुहोस्

 

379 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank