महेशको नाच फिरिरिमा निश्चल र स्वस्तिमाको जोडी भिडीयोसहित
शुक्रबार, साउन ११, २०७५
loading...

काठमाडौँ ।
निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित “नाच फिरिरि” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । बिभिन्न समयमा यो जोडी एक साथ चलचित्रको पर्दामा आउने कुराले चर्चा पाईरहेको हुन्छ ।
अन्तत यो जोडिले पहिलो पटक म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् ।
जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् ।
पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन् । भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् ।
जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गित सार्बजनिक गरिएको हो ।
भिडीयो ।
140 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments