राजेश हमालले मलाई हाँस्दै धोका दिए: नायिका निरुता सिंह

बिहिबार, चैत्र १, २०७४

loading...


काठमाडौं । नेपाली फिल्म क्षेत्रको एक चर्चित अभिनेत्री निरुता सिंहले ले विबाह नगर्ने भनेका राजेश हमाले आफूलाई हाँस्दै धोका दिएको बताएकी छन् । सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिईन् ।

चर्चित नायिका सिंह नेपाली सिनेमा उद्योगबाट विगत १ दशक देखि ओझेल परेकी छिन् । निरुता सिंह एक समयमा निकै व्यस्त र सफल नायिका हुन् । लगातार हिट फिल्म दिएकी नायिका निरुता सिंह अहिले गुमनाम जस्तै भएकी छिन् ।

लामो समय देखि मुम्बईमा रहेकी निरुता अब भारतीय फिल्म निर्माण गर्ने तरखरमा छिन् । विगत पाँच वर्षदेखि माइग्रेनको उपचार र बलिउड संघर्षको लागि निरुता मुम्बईमा बस्दै आएकी छिन् । निरुता र राजेशकाे सम्बन्धकाे बारेमा सञ्चार माध्यमहरुमा समेत विहेकाे बारेमा चर्चा चल्दै अाएकाे थियाे ।

निरुताले एक अन्तरबार्तामा राजेश हामललाई विवाहको शुभकामना दिएकी दिदै उनले आफ्नो विवाहको वारेमा जोडि सबैको माथिबाट भगवानले बनाउने बताईन् । राजेश हमालले पनि विबाह नगर्ने भनेका थिए तर गरेछन् यसमा धेरै खुसी लागेको र हाँस्दै धोका दिएको जनाएकी छन् । तर राजेश हमालले विहे गरेपनि निरुता भने अझै अविवाहित नै रहेकी छन् ।

757 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank