दिपेन गुरुङ रेसमी रेसमी कपाल राम्रो गीतको भिडियो सार्बजनिक

आइतवार, बैशाख ३०, २०७५

loading...


काठमाडौं । दिपेन गुरुङ रेसमी रेसमी कपाल राम्रो गीतको भिडियो सार्बजनिक भएकाे छ । यस गीतमा शब्द संगीत धनु ग्यग्मीको रहेको छ । उक्त गीतकाे भिडियाेमा चन्दु गोर्खालीको एरेन्ज रहनुका साथै  क्यामेरा मेन समिर गुरूंगले छयांकन त्यसै गरि सम्पादन ओम प्रसाई को रहेको छ ।

लामो समय देखि संगीतिक क्षेत्रमा भिन्दै पहिचान बनाउदै अगी बढिरहेको गायक को अहिले को म्युजिक भिडियो मनि के राईले निर्देशन गर्दे आएका छन् ।उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलएट प्रा. लि. को युटुप मार्फत सार्बजनिक गरिएको छ ।

यस्ताे छ भिडियाे

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank