स्थानीय निर्वाचमा एमालेलाई जिताउन यस्तो आयो नयाँ गीत ( भिडियो सहित)

बुधबार, असार ७, २०७४

loading...


काठमाडौं । दोश्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरि गीतकार तथा जनगायक मोतिराज खनालले एमालेलाई जिताउने अभियान अन्तरगत नयाँ गीत बजारमा ल्याएका छन् ।

मंगलबार मात्रै बजारमा आएको उक्त गीतमा खनाल र मञ्जु गुरुङको स्वर रहेको छ । गीतको बोल रहेको छ, ‘नयाँ नेपाल निर्माण अव एमालेले गर्छ’ रहेको छ ।

जसमा समिर लामा लगाएतका कलाकारहरुले अभिनय गरेका छनु् । सो गीतलाई एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विमोचन गरेका थिए ।

2287 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank