नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक

सोमवार, मंसिर २५, २०७४

loading...


पछिल्लो समय “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ । सांगीतिक फाटमा आफु लाई गायनमा कुशल बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् ।

प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल सार्बजनिक भएको यिनको नयाँ गीत “तिम्रै काखमा” गायिका अन्जु पन्तले साथ् दिएकि छिन । यो गीतमा गीतकार एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरललको संगीत रहेको छ । यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको यस भिडियोमा रिमा बिश्वकर्मा अनि गायक स्वयंम ओमको आफ्नै अभिनय रहेको छ

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank