अमृताको ‘गैरी गाऊँको मेला..’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

बुधबार, चैत्र १४, २०७४

loading...


काठमाडौँ ।  गायिका अमृता श्रीपालको लोक दोहोरी म्युजिक भिडियो ‘गैरी गाऊँको मेला..’ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतीमा रहेका गीतमा अमृतालाई रञ्जित परियारले स्वरमा साथ दिएका छन् ।

गीतमा सुमन परियारको शब्द र रञ्जितकै लय रहेको छ । भिडियोमा शंकर बिसी, एलिना देउजा, जिबी नेपाल र निशा पुरीले दमदार अभिनय गरेका छन् । शंकर बिसीले निर्देशन गरेको भिडियोको छायाङकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नविन घर्तीमगरले गरेका छन् ।

292 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank