खुमन अधिकारी र देवी घर्तीको सुमधुर स्वरमा दशैँ गीत ‘जमरा जौका’ (भिडियोसहित)

बुधबार, अशोज ३, २०७५

loading...


काठमाडौँ ।
शिवदर्शन फिल्मसको प्रस्तुतीमा गायत्री थापाको दशैँ गीत ‘जमरा जौका’ सार्वजनिक भएको छ । खुमन अधिकारी र देवी घर्तीको सुमधुर स्वरमा रहेको गीतको लय शब्द महेन्द्र भण्डारीको रहेको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोमा महेन्द्र गौतम, रिचा थापा, भगवत शाह र अमृता थापाले अभिनय गरेका छन् भने हरिष महराले छायाँकन गरेका छन् ।

भिडियो हेर्नुहोस 

 

 

335 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank