चलचित्र ‘नेप्टे’को टाईटल गीत ‘दिल रानी’ तयार

मङ्लबार, फाल्गुन ८, २०७४

loading...


काठमाडौँ । चलचित्र ‘नेप्टे’को टाईटल गीत ‘दिल रानी’ तयार भएको छ । गीतमा उदितनारायण झा र सेलिना कुँवरले स्वर दिएका छन् ।

यमनाथ मैनालीले लेखेको गीतमा सन्तोषराजले संगित भरेका छन् । रोहित रुम्बाले निर्माण गरेको चलचित्रलाई देव कुमारले निर्देशन गरेका छन् । टाईटल गीत फागुन १० गते रिलिज गर्ने तयारी छ ।

260 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank