डोल्मा र प्रेमको लोकदोहोरी गीत ‘माली गाईलाई बाटेको दाम्ला’ बजारमा आयो

बुधबार, जेष्ठ २३, २०७५

loading...


काठमाडौँ । गायिका डोल्मा लामिछाने मगर र गायक प्रेम शर्माको लोकदोहोरी गीत ‘माली गाईलाई बाटेको दाम्ला’ बजारमा आएको छ ।

सम्झना डिजिटलले बजारमा ल्याएको गीतको शब्द चन्द्र शर्मा, थेगो शिव हमाल र लय कृष्ण रेउलको रहेको छ । भिडियोमा अभिनय गायिका मगर र पीएन सापकोटाले गरेका छन् ।

600 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank