रञ्जित लामाको ‘मुसुक्क ङेमा’ गीतको भिडियो सार्वजनिक

सोमवार, जेष्ठ ७, २०७५

loading...


काठमाडौं । चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको ‘मुसुक्क ङेमा’ मा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ ।

तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् । भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए

। प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई एमवि गुरुङले निर्देशन गरेका छन् ।

यस्ताे छ भिडियाे 

154 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank