मेलिनाले ल्याईन नयाँ गित बजारमा

शुक्रबार, मंसिर ८, २०७४

loading...


काठमाडौं । चर्चित गायिका मेलिना राईको नयाँ गीतको भिडियो बजारमा आएको छ । नवनारी मिडिया प्रा.लि. मार्फन मेलिनाको मेरो सानो कथा छ बोलको गीत रिलिज भएको हो । अर्जुन अधिकारीद्धारा निर्देशित गीतमा लतिका श्रेष्ठको शब्द, बिनोद पछाईको संगीत समावेश छ भने लतिका स्वयम फिचिर छिन ।

276 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank