राजकुमार र गीताको लोकदोहोरी गीत ‘नयाँ नयाँ’मा सार्वजनिक (भिडियोसहित)

शनिबार, बैशाख २९, २०७५

loading...


काठमाडौँ । फरक खालको लोकदोहोरी गीत ‘नयाँ नयाँमा’ सार्वजनिक भएको छ । गायक राजकुमार भुजेल र गीता सेन्चुरीको लोकदोहोरी गीत युटुवमार्फत सार्वजनिक भएको हो ।

राजकुमार भुजेल र राजकुमार बानियाको शब्द, भुजेलको लय रहेको लोकदोहोरीमा राजकुमार बानियाँ, करिष्मा ढकाल र राजकुमार भुलेजको अभिनय हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank