बाबु बोगटी आए ‘नानु बाबु’ लिएर

सोमवार, भदौ ३०, २०७६

loading...


काठमाडौं । गायक बाबु बोगटी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् । ‘नानु बाबु’मा गायीका बसन्ती राईले बाबुलाई गायनमा साथ दिएकी छन् । गीतमा बाबु बोगटीकै शब्द तथा संगीत रहेको छ ।

भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् । भिडियोमा बाबु बोगटी र बसन्ती राई फिर्चड छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata