संगिताको स्वरमा शुभेच्छाको छमछमी (भिडियोसहित)

मङ्लबार, भदौ ५, २०७५

loading...


काठमाडौँ । संगिता तिमल्सिनाको तीज गीत सिफनको सारीमा छड्के तिलहरी सार्वजनिक भएको छ । गीतमा अभिनेत्री शुभेच्छा थापाको मुख्य नृत्य हेर्न सकिन्छ । साथमा रश्मी भट्ट, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम र जीवन थापाको नृत्य  हेर्न सकिन्छ ।

भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन् । शब्द तथा संगीत शशी विक्रम थापाको रहेको छ भने छायांकन टंक केसीले गरेका छन् ।

डिजिटल बजार व्यवस्थापनको जिम्मा विन्दवासिनी म्यूजिक प्रालिले लिएको छ ।

भिडियो हेर्नुहोस

901 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank