संगिताको स्वरमा शुभेच्छाको छमछमी (भिडियोसहित)
मङ्लबार, भदौ ५, २०७५
loading...
काठमाडौँ । संगिता तिमल्सिनाको तीज गीत सिफनको सारीमा छड्के तिलहरी सार्वजनिक भएको छ । गीतमा अभिनेत्री शुभेच्छा थापाको मुख्य नृत्य हेर्न सकिन्छ । साथमा रश्मी भट्ट, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम र जीवन थापाको नृत्य हेर्न सकिन्छ ।
भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन् । शब्द तथा संगीत शशी विक्रम थापाको रहेको छ भने छायांकन टंक केसीले गरेका छन् ।
डिजिटल बजार व्यवस्थापनको जिम्मा विन्दवासिनी म्यूजिक प्रालिले लिएको छ ।
भिडियो हेर्नुहोस
952 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments