नेपाली कथानक चलचित्र लव जोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

आइतवार, पुस २०, २०७६

loading...


काठमाडाै । बिजी बर्मा फिल्मको ब्यानर ओम कार्कीको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लव जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ ।गायिका नित्या सिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ ।

शङ्कर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरीको आवाज रहेको छ भने गजेन्द्र चौधरी को छायाङ्कन रहेको सोलु ,रामेछाप आसपासका क्षेत्रका रमणीय स्थल मा छायाङ्कन गरिएको छ ।

शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लव जोन मुभी फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ ।सार्वजनिक गीतमा विक्रम कार्की र प्रेरणा बोहरा को फिचर रहेको छ ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments