सुभेच्छा थापाको मलेशियामा छायांकन भएको नयाँ म्युजिक भिडियो यु ट्युवमा(भिडियोसहित)

मङ्लबार, माघ ४, २०७३

loading...

नायिका सुभेच्छा थापाद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा शब्द प्रशान्त सुनार को रहेको छ भने स्वर योगेश काजी ले दिएका छन। अभिनय मा भने सुभेच्छा थापा, मनु थापा र निक शर्मा ले गरेका छन। उक्त गीत लाई योगी एल्बममा समाबेश गरिएको छ।  मलेशियामा छायांकन गरिएको हो म्युजिक भिडियोको निर्देशन भने राजु गिरीले गरेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments