भरत र टिका पुनको आवाजमा ‘मान्छे हुँ म’ (भिडियो सहित)

सोमवार, माघ २९, २०७४

loading...


विराटनगर । भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा भरत कुमालको लोकदोहोरी गीत “मान्छे हुँ म ” बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

माया प्रेम र विछोडका बास्तविक भोगाइहरुलाई गीतमा गायक भरत कुमाल र गायिका टिका पुनको आवाजमा रहेको छ । मान्छेको जिवन भोगाईमा आइपर्ने साना तिना अवरोधले मानिसको जिवनमा आउने विचलन र निराशालाई गितमा समेटिएको छ ।

आज गरेको तिरस्कार पनि भाविश्यमा पछुतो हुने कुरा गितमा सन्देशको मार्फत समेटिएको छ । भरत कुमालको शब्द र संगीत रहेको छ । म्युजिक भिडियोमा लोकेन्द्र शाही ठकुरी र रन्जिता गुरुङ को अभिनय रहेको छ ।

अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गीतको भिडियोलाई निर्देशन गरेका हुन । भिडियोलाई रमित ओलीले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन ।

131 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank