सुजन लामाको गीत “उभो उभो सैलुङ मा” सार्वजनिक

बिहिबार, पुस २७, २०७४

loading...


काठमाडौ । गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मा ”बोलको गीत बजारमा आएको छ । तामाङ सेलोमा रहेको लामाको गीतमा आफ्नी मायालुलाइ फकाउने प्रयास गरिएको छ ।

सेलो बजारमा पुर्याउँदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर, हेरेर साथ दिनुहुन आग्रह गरेका छन् । गीतमा शब्द, स्वर सुजन लामाको रहेको छ भने सङ्गितकार आर.बि लामा, एरेन्ज सन्जय हमाल ,निर्देशन क्यामरा प्रेम लामा, अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको छ ।

279 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank