शिवको ‘म मर्दा’ बजारमा (भिडियो सहित)

मङ्लबार, पुस २५, २०७४

loading...


काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको आगमन भैरहेको छ । एक अर्का गायक शिब कास्यप को यस सांगीतिक क्षेत्रमा आगमन भएको छ ।

सिर्जना डिजिटल म्युजिक प्रालि मार्फत उनको ‘म मर्दा’ बोलको गीत बजारमा आएको छ । शिब कास्यपको नाम बाट बजारमा आएको यस गीतमा शिब कास्यप र पूर्ण कला बि.सी को स्वर रहेको छ भने लय शब्द पनि शिब कास्यप कै रहेको छ ।

निकै मन छुने भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत र टिना श्रेष्ठले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन प्रविन भट्टले गरेका छन् ।

137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank