सपना सिंह ठकुरीको ‘मायाले जहर खनायो’ गीत बजारमा (भिडियो सहित)

मङ्लबार, फाल्गुन १५, २०७४

loading...


काठमाडौं । नायिका तथा मोडल सपना सिंह ठकुरीले ‘मायाले जहर खनायो’ बोलको गीत बजारमा ल्याएकी छिन । गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो निमार्ण भएको छ ।

मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन । श्रीयसी चेम्जोङको आवाजमा रहेको ‘मायाले जहर खनायो’ बोलको गीतमा शब्द संगित खेम सारु मगरको रहेको छ ।

निर्देशन कपिल लामाले गरेका छन् भने इडिटिङमा दिपक बिष्टले गरेका छन् । गीतको अडीयो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लि ले निमार्ण गरेको हो ।

363 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank