राजनले ल्याए ‘खाली खालीु’ जलपरीसँग भयो प्रेम (भिडियो सहित)

शुक्रबार, चैत्र ३०, २०७४

loading...


काठमाण्डौ। गायक राजन तिमिल्सिनाको रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ । तिमिल्सिनाले आफ्नै यूट्युब मार्फत गीत रिलीज गरेका हुन् ।

राजनको आफ्नै संगीतमा गीतमा राजनको साथमा बेपिका बस्नेतको स्वर रहेको छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ ।

भिडियोमा मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ । यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन् । गीतको भिडियोलाई अनिल के। मानन्धरले निर्देशन तथा छायांकन गरेका छन् । शिलन लम्शाल भिडियोका सम्पादक हुन् ।

174 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank