पुर्णकला र लोकबहादुरको माया ‘ढाटेको होइन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आइतवार, फाल्गुन १३, २०७४

loading...


काठमाडौं । नेपाली गीत संगितका सष्टा तथा सर्जकहरुको मौलिक भाकाहरुलाई गीत संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तकहरु माझँमा पुर्याएर नेपाली कला र संस्कृतिको विकाशमा टेवा पुर्याउँदै आएको विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लोकबहादुर कार्कीको लोकदोहोरी “ढाटेको होइन” को भिडियो बजारमा आएको छ ।

गायक लोकबहादुर कार्की र गायिका पुर्णकला विसीको सुमधुर आवाजमा “ढाटेको होइन ” बजारमा आएको हो । “ढाटेको होइन ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । लोकबहादुर कार्किको शब्द र संगित रहेको गीतमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभासमा पुगेका जोडीको कथा भेट्न सकिन्छ ।

चर्चित मोडल करिष्मा ढकाल र काजिश श्रेष्ठकको अभिनय रहेको गीतमा काजिश श्रेष्ठकै निर्देशन रहेको छ । किरण चौसियारको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।

172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank