केटाको नाम सुन्दै केटीहरुको लाइन लाग्छ के भाको यस्तो ? (भिडियो सहित)

मङ्लबार, पुस २५, २०७४

loading...


नव गायक देवराज भट्टको फेरी अर्को पप गीत ‘चन्चले नानी’ गीत बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराजको एक पछि अर्को गितले बजारमा चर्चा कमाइरहेको छ ।

गायक स्वयंकै शब्द संगितमा रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन । गीतको अडियो, भिडियोको काम म्युजिक नेपालले गरेको छ ।

लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज भटट , टिका जैसी , प्रकाश गुलेली कान्छा को अभिनय देख्न सकिन्छ ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank