जगदिश समालको नया नेपाली पप गीत ‘देउन’ सार्बजनिक (भिडियो सहति)

बिहिबार, फाल्गुन ५, २०७३

loading...


यूवा गायक जगदिश समालको फरक प्रस्तुतिको नया नेपाली पप गीत देउन अमेरिकाबाट सार्बजनिक भएको छ । प्रेम दिवस फेब्रुअरी १४ मा गायक जगदीश समालको उक्त नया गीत सार्बजनिक गरिएको हो । गीतको छायांकन अमेरिकामा गरिएको छ ।

उनले झन्डै पाँच बर्ष पछि उनको नया गित आएको हो । शब्द तथा संगीत दावा शेर्पाको रहेको छ भने शेर्पाले झन्डै १ दशक पछि प्रस्तुति गरेका छन । दावा शेर्पा को छम छम , आँशु झारदिन लगायत धेरै गीतमा संगीत दिई सकेका छन् भने, उनका थुप्रै चर्चित गीतहरु रहेका छन् ।bibek-

नेपाली संगीत उद्योगमा सवै भन्दा धेरै संगीत भिडियोहरु सफल निर्देशन गरेका भिडियो निर्देशक प्रशन्न पौडेलको क्यामरा तथा निर्देशन रहेको छ । गीतमा अभिनयको भूमिकामा प्राप्ति तथा प्रख्यात मोडल (प्रतिमान) विवेक रहेका छन् ।

विवेक यहि गीतको लागि नेपाल बाट अमेरिका आएका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

 

1165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank