इशालाई छोडेर आशिष कहा जादै छन् ?(भिडियो सहित)

बिहिबार, माघ २७, २०७३

loading...


इटहरी । नेपालि सुगम संगीतमा फेरी अर्को एक प्रतिभाको आगमन भएको छ । संगीतको दुनियामा नव प्रबेसीहरुको लर्कोमा एक अर्को नाम थपिएको छ(दुर्ग राई) आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गर्दै दुर्गको संगीत क्षेत्रमा औपचारिक सुरुवात भएको छ ।

“म त जादैछु” बोलको उक्त गीतमा दुर्गको एकल आवाज सुन्न सकिन्छ भने गीतमा सब्द तथा संगीत हिरा राई को रहेको छ । डि थ्री प्रोडक्सन नेपालको उत्पादन रहेको सो भिडियो लाई धरान र इटहरी को रमणिय स्थानहरु मा छायांकन गरिएको छ ।

आफ्नो प्रिय व्यक्तिलाई छोडेर कतै जादाको क्षण र त्यो बेला सम्झिने अतितका रमाईलो पलहरु लाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई सुवास संकल्पले निर्देशन गरेका छन्, भने आशिष लिम्बु र इशा परियार लाई भिडियोमा देख्न सकिन्छ । भिडियोलाई निक बिष्टले छायांकन गरेका छन् भने सोम मग्रातिले मेकअप गरेका छन् ।

1073 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank