नायिका सुष्माले देखाईन शंकर बिसीलाई भट्टीमै यसरी (भिडियो हेर्नुहोस)

शनिबार, माघ २२, २०७३

loading...


काठमाण्डौ । सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका चर्चित गायक युबराज मगरको फेरी अर्को धमाकेदार कमेडी लोकदोहोरी गीत ‘देउरालीको छ्याङ्’ बजारमा आएको छ ।

चर्चित सर्जक शिब हमालको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज भने युबराज मगर र सम्झना लामिछाने मगरले भरेकी छिन ।चर्चित निर्देशक तथा मोडल शंकर बिसी र अर्की चर्चित् नायिका सुष्मा कार्कीको उत्कृष्ट अभिनयमा तयार गीतको निर्देशन पनि शंकर बिसीलेनै गरेका हुन् ।

राजेश घिमिरेको छायांकनमा तयार गीतको दृश्य निर्माण कृष्ण फ्लिमस ले गरेको हो ।नबिन घर्ति मगरको सम्पादनमा तयार गीत यो बेला डिजिटल बजारमा छ ।

587 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank