गायक तथा सङ्गीतकार सि एल शर्मा को ‘एकै नजरले’ सार्वजनिक (भिडियो सहित)

आइतवार, अशोज ८, २०७४

loading...


गायक तथा सङ्गीतकार सि एल शर्मा को सारै राम्रो मन छुने ‘लोक पप’ स्टाइल को गीत को म्युजिक भिडियो ‘सङ्स नेपाल’ मार्फत हालै युट्युब मा रीलिज भएको छ ।

समन अधीकारी को निर्देशन रहेको उक्त गीत को भिडियोमा मोडेल हरु पुष्प खड्का र एलिसा राइको अभिनय रहेको छ । शब्द , सङ्गीत र स्वर सिएल शर्मा स्वयम को रहेको छ ।

इपिएस प्रणाली मार्फत सन २०१२ मा रोजगारी को शिलशिला मा दक्षीण कोरिया गएका गायक तथा सङ्गीतकार शर्मा बिगत १७ बर्ष देखी प्रतक्ष रुपमा सङ्गीत मा आबद्ध छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank