गायक राज सिग्देलको ‘झरेको जीवन’ सार्बजनिक (भिडियो सहित)
शुक्रबार, अशोज ६, २०७४
loading...

डिलाईटेड म्युजिक ईण्डष्टीज प्रा.लि ले डिपी परिश्रमीको शब्द रचनामा राज सिग्देलको श्वर र लाल बहादुर सुब्बाको संगित रहेको ‘झरेको जीवन’ बोलको गीत सार्बजनिक गरेको छ ।
यस गीतमा संगीत र शब्दलाई मर्मस्पर्सी ढंगले प्रस्तुत गरिएको छ । मान्छेले आफ्नो भाग्य अर्थात कर्म हत्केला हेरेर बिश्वास गर्ने तर भनेको नपुगे पछि आफुलाई झन कमजोर ठान्ने जीवन र जगतका कुरा गीतमा पाईन्छ । गायक राज सिग्देललाई नै यस भिडियोमा देख्न पाईन्छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments