गायिका गीता देवीको दशैं गीत ‘फर्क साईला’ बजारमा (भिडियो सहित)

मङ्लबार, भदौ २०, २०७४

loading...


काठमाडौं । फर्क साईला अबत अतिभो गाउँ छोडेर हिडेको भन कती भो ? यस्तै मार्मिक शब्द हरुले सजिएको यसपालिको दशैं गीत भर्खरै सार्बजनिक भएको छ । गायक टेक बहादुर

धिकारीको फर्क साईला नामक एल्बममा रहेको उक्त गीत गीता देवी र टेक बहादुरअधिकारीको स्वर मा साजिएको छ , भने शब्द पनि गायक अधिकारी कै रहेको छ। संगीत भने अहिलेका चर्चित संगीत संयोजन बिष्णु तामाङ्गले दिएका छन् ।

एक्सन फिल्मस प्रा. ली. को प्रस्तुति रहेको उक्त गीतको भिडियो निर्देशन, छायांकन तथा सम्पादन युबराज खत्री ले गरेका हुन भने नायक नबराज राउत, समिता तामाङ्ग, निसु थापा, रेशम प्रधान, बलराम घोरासैनि, शंकर थापा, नर बहादुर मगर र बाल कलाकरमा युना खत्री र यूनेश खत्रीको जोड़दार अभिनय रहेको छ।

367 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank