इन्दिरा जोशिले आफ्नो दिलमा कसलाई सजाइन ? (भिडियो सहित)

बिहिबार, असार २९, २०७४

loading...


एन एच एस मिडियाको प्रस्तुतिमा तृष्णा खड्का को गित र शंकर अधिकारी घायलको संगीत र निर्देशनमा इन्दिरा जोशी को आवाज रहेको दिलमा सजाएको भिडियो सार्वजनिक गरिएकोछ।

तृष्णा खड्का ,शेखर अधिकारी को अभिनय मा सरिता अधिकारी को सम्पादन र केशव अधिकारी को छायांकन रहेको छ।

955 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank