गीतकार निश्चल राईको ‘निश्चल माया’ सार्वजनिक (भिडियो सहित)

बिहिबार, चैत्र ३१, २०७३

loading...


काठमाडौं । बिदेशमा रही नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्नु हुने गीतकार निश्चल राईको निश्चल मायामा सङ्रहित तिमीलाई निश्चल माया बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ ।

करिब १० बर्ष अघिनै लेखिएको यो गीतलाई हाल आएर संगीत गरी रेकर्ड गरिएको हो । गीतलाई शिशिर बि.क ले गाएकाछन्, भने संगीत राज कुमार अनी संगीत सम्योजन सविन लिम्बुको रहेको छ । गीतकार निश्चल राई र गायक शिशिर बि।क पहीलै देखिका मिल्ने साथी पनि हुन ।

मिल्ने साथी मात्र नभएर शिशिरको स्वर साच्चै राम्रो भएको र शिशिरमा राम्रो सम्भावना भएकोले शिशिरले यो गीत गाएको बताउछँन निश्चल राई । हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको यो गीतको अफिसियल भिडियो चाडै सार्वजनिक हुने तथा अरु गीतहरु पनि रेकर्ड भईरहेको र अल्बमको रुपमा चाडै बजारमा आउने बताइएको छ ।

506 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank