गायक तथा संगीतकार बिनोद ढकालको नयाँ म्युजिक भिडियो “बाजेले गितार बजाको” सार्बजनिक

मङ्लबार, माघ ४, २०७३

loading...


काठमाडौं । पछिल्लो समय नेपाली सुगम सगतिमा अत्यन्तै चर्चित नाम गायक, संगीतकार तथा मोडल बिनोद ढकालले भर्खरै नयाँ गीत सार्वजनिक गरेका छन ।

उक्त भिडियोलाई एसियन म्युजिकले बजारमा ल्यायको हो भने गायक बिनोद ढकालले निर्माण गरेका हुन । म्युजिक भिडियोमा गायक आँफैले अभिनय गरेका छन । भिडियो लाई नेपाल र बिदेश मा पनि छायंकन गरिएको छ ।

यस गीतमा शब्द संगीत गायक बिनोद ढकाल को नै रहेको छ । भिडियो लाई अनुप गिरिले छायंकन गरेका हुन भने निर्देशन पनि अनुप गिरिको नै रहेको छ।

471 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank