साहिल खड्काको ‘के यो माया हो’ (भिडियो सहित)

बुधबार, चैत्र १६, २०७३

loading...


काठमाण्डौं । नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी (२ को दोश्रो गीत “के यो माया हो” रिलिज भएको छ ।

साहिल खड्काकै शब्द, संगीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन् । जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् ।

सिलन लम्सालको सम्पादनमा तयार भिडियो यो बेला भाइरल भएको छ । साहिलको यो भन्दा अगाडिको गीत पनि निकै चर्चाको सिखरमा पुगेको थियो ।

537 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank