भूपु मायालु गायक रानाको नयाँ गीतमा शिल्पा र निराजनको रोमान्स (भिडियो सहित)

बिहिबार, चैत्र १०, २०७३

loading...


काठमाडौं । भुपु मायालु, तिमी जस्तो छैन कोही, मन पराइ हत्ते गरेउ नि जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत कोही छकी यहाँ बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ “गीत कोही छकी यहाँ” मा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

पछिल्ला केही वर्ष आफ्नो घरयासी कारणले गर्दा केही समय गियनबाट टाढिएको त्रिलोकले अब भने गीत संगीतलाई पुन पहिले जसरी नै निरन्तरता दिने बताएका छन् ।

472 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank