ज्योति मगरको नयाँ भिडियो ‘ताला चावी झैँ’ सार्वजनिक (भिडियो सहित)

बुधबार, चैत्र २, २०७३

loading...


काठमाडौं । हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन् ।

राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। नवीन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank