मोडल मोनालिसाले गरिन् गायनमा डेब्यू, पुष्करले दिए साथ (भिडियो सहित)

सोमवार, फाल्गुन २३, २०७३

loading...


काठमाडौँ । मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् । शब्द,संगीत र स्वर मोनालिसकै रहेको यस गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ ।

भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् ।राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन्।

भिडियोमा अहिलेको प्रबिधिलाइ भरपुर प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments