सुमन र अपेक्षाको मायाँ यसरी झांगिएपछि (भिडियो सहित)
सोमवार, पुस २४, २०७४

विराटनगर । चर्चित मोडल अपेक्षाबस्याल र गायक एवम मोडल सुमन परियारको मायाँजालमा परेका छन । उनीहरुको मायाँजाल यतिसम्म गहिरिएको छ कि एक अर्काविना बाँच्नै नसक्ने भएका छन ।
मायाँको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाड्ने बताएका छन् । यो कुरा उनको वास्तविक जीवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गीत पुर्णिमाको जुनमा भेट्टाइएको हो ।
सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी गीत पुर्णिमाको जुनमा शारदा मरासिनी सरुको लय , रन्जु पाण्डेको शब्द रहेको गितमा लोकप्रिय गायिका संझना भण्डारी र प्रेम केसीको स्वर रहेको छ ।
मदन खड्काले निर्देशन गरेको गितको भिडीयोमा अपेक्षा बस्याल, सुमन परियार र चन्द्र पाण्डे नाचेका छन् । गीतलाई टंक केसीले खिचेका हुन भने विकाश ज्ञवालीले सम्पादन गरेका छन ।गितले सार्वजनिक भएको छोटो समयमा श्रोता दर्शकको राम्रो साथ पाएको छ ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments