फिल्म ‘जीरो’मा यस्ती देखिँदै छिन् कट्रिना

बुधबार, चैत्र २८, २०७४

loading...


काठमाडौं । फिल्म ‘टाइगर जिंदा है’ को सफलता पछि  कट्रिना क्याफ अब आफ्नो अर्काे फिल्ममा व्यस्त छिन् । उनी अहिले आनन्द एल राय को शाहरुख खान स्टार अभिनित फिल्म जीरो की शुटिङमा व्यस्त छिन् ।

भर्खरै मात्र कट्रिानाले आफ्नो एक फोटो इंस्टाग्राममा शेयर गरेकी छिन् । यो फोटोमा देखिएको लुक उनको फिल्म जीरोको भएको बताइएको छ । कट्रिनाले इंस्टाग्राममा लेखेकी छिन्, ‘आज ४ ज़ीरो’ उनका फलोवर्सहरुले उनको यो लुकको धेरै प्रशंसा गरेका छन् ।

कट्रिना ब्लाक एंड व्हाइट फोटोमा सुन्दर देखिएकी छिन् । उनले पारम्परिक तरिकाको श्रृंगार गरेकि छिन् । फिल्म ‘जीरो’मा शाहरुख खान र अनुष्का शर्मा पनि छन् । शाहरुख यस फिल्ममा बौने का भूमिकामा देखिँदैछन् । फिल्म २१ दडसेम्वर २०१८ मा रिलिज हुनेछ ।

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank