मोदीलाई यसरी पछाडी पारिन सनी लियोनीले

शनिबार, मंसिर १८, २०७३

loading...


भारतमा मोदी प्रधानमन्त्रीको रुपमा एकदमै चर्चामा रहिरहन्छन्। त्यसमा पनि सामाजिक सञ्जालमा मोदीका बारेमा अत्याधिक सर्च भइरहन्छन्। तर यसको बावजुद पनि उनी एक नम्वरमा भने पर्न सकेका छैनन् । गत ५ बर्षदेखि नै उनलाई यस मामलामा सनी लियोनीले पछाडी पारिरहेकी छिन् । याहु इन्डियाको नया सर्वेक्षणमा पनि यसपटक सनी लियोनीनै अगाडी देखिएकी छिन् ।

जसबाट भारतीयहरुको मनमा मोदी भन्दा सनी लियोनी धेरै नै छाएकी छिन भन्ने प्रष्ट भएको छ ।सनी लियोनी पूर्व पोर्न स्टार तथा हाल बलिउडकी चर्चित अभिनेत्री हुन् । बलिउडमा धेरै खोजी गरिने पुरुष स्टारमा सलमान खान रहेका छन भने तत पश्चात मात्र शाहरुख खान,अमितााभ बच्चन लगायन पर्ने गरेका छन् । यस्तै महिला स्टारहरुमा चाहि दीपिका पादुकोण,विपासा वाशु ,कट्रिना केफ आदि रहेका छन् ।

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank