मोडल शाही प्रपोजको पर्खाइमा

बिहिबार, माघ २५, २०७४

loading...


काठमाडौँ । मोडल संचिता शाहीलाई प्रपोजको ओइरो लागेको छ । बिहीबार प्रपोज डेको अवसरमा मात्रै उनलाई १२–१५ जनाले प्रपोज गरिसकेका छन् । तर उनले भने अहिलेसम्म कसैलाई पनि प्रपोज नगरेको बताइन ।

प्रपोज स्वीकारिन्छ कि स्वीकारिन्न भन्ने प्रश्नमा उनले भनिन् ‘ अव त्यो त अहिले भन्न सकिन्न । कस्तोले गर्नुहुन्छ । आफुले मन पराएकोले गरेपछि खै हेरौँ हे हुन्छ ।’

खास विशेष व्यक्ति नभएकाले रोज डेमा कसैलाई पनि रोज नदिएको उनले बताइन् । ‘यतिकै दिने कुरा भएन, साथीहरू त हुनुहुन्छ । तर दिन पाइनँ ।’ भ्यालेनटाइन डे साधारण तरिकाले मनाउने उनले बताइन । प्रपोज गर्ने धेरै भएपनि अहिलेसम्म नस्वीकारेको उनले बताइन् ।

445 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank