नेपाली मोडल रञ्जु सुनामले बलिउडमा खिचेको ७ फोटो

शुक्रबार, बैशाख १४, २०७५

loading...


रञ्जु सुनाम नेपाली म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै फोटोसुटका लागि बलिउड पुगेकी छिन् । बलिउडका प्रोफेसनल फोटो ग्राफर फैजीले सुनामका फोटोसुट गरेका हुन् । उनले विज्ञापनका लागि अडिसन समेत दिएर नेपाल फर्केकी छिन् । एक दर्जन नेपाली म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छिन् । रञ्जु सुनामले मुम्बइमा गरेको फोटोसुटः

Ranju Sunam 1 Ranju Sunam 3 Ranju Sunam 4 Ranju Sunam 5 Ranju Sunam 6 Ranju Sunam cover Ranju Sunam

2072 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank