प्रतिक्षाले मोहनलाई किन छाडिन् ? (भिडियो हेर्नुहोस्)
बिहिबार, बैशाख ६, २०७५
loading...

काठमाडौं । मोडल तथा नायिका प्रतिक्षा खड्काको तिम्रो मनमा मेरो लागि माया थिएन र म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण थापाको स्वर, शब्द र लयमा रहेको उक्त गीतको भिडियो परेली फिल्मस् प्रालिद्वारा यूटुब मार्फत सार्वजनिक भएको हो ।
मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेको भिडियोमा मोहन लामाले मेकअप गरेका छन् । सो म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल खड्का र मोहन कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोमा माया प्रेमका समसामयिक कुराहरुलाई उठान गरेको पाईन्छ । माया प्रेममा मिलन र विछोड लगायतका कुराहरुलाई समेटेर छायाङ्कन गरिएको छ ।
यस्ताे छ म्युजिक भिडियाे
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments