४७ मोडल प्रतिष्पर्धामा

सोमवार, पुस २४, २०७४

loading...


काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु प्रशिक्षणमा वस्त छन् । ४७ जनामध्ये एकले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्नेछिन् ।

‘द सुपर मोडल नेपाल’का प्रतियोगीहरुलाई क्वाटवाकलगायत आत्मविकास सम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् ।

यसअघि प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा ५ माघमा राजधानीमा हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए ।

510 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank