‘कल्कलाउँदो बैँस’मा दुई जोडी मोडलको रोमान्स

आइतवार, माघ १४, २०७४

loading...


काठमाडौँ, दक्षिणकाली रिसोर्टमा दुई जोडी रोमान्स गरिरहेको भेटिए । मोडल संचिता शाही र बिक्रम राना तथा सन्दिप न्यौपाने र एलिना रायमाझी रोमान्स गरिरहेको अवस्थामा भेटिए । उक्त रोमान्स रियल लाइफमा नभइ रिल (म्युजिक भिडियो) को लागि थियो ।
शिवन पोखरेलले निर्देशन गरेको ‘कल्कलाउदो बैँस तिम्रो’ म्युजिक भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् । स्वर भने लक्ष्मी मल्ल र सन्दिप न्यौपाने दिएका छन् ।

571 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank