कहाँ हराए मिथिलाको छोरा ! (भिडीयोसहित)

बुधबार, मंसिर २९, २०७३

loading...


काठमाडौं । गायक केसी राजाले आमा प्रति समर्पित गीत बजारमा ल्याएका छन् । आमा बोलको सार्बजनिक गीतमा आमाप्रतिको प्रेम देखाइएको छ । गायक केसीकै रचनासमेत रहेको गीतमा एरेन्ज र संगीत ओम सुनारले भरेका हुन् ।

प्राय देशप्रति समर्पित गीत निकाल्ने गायक केसी आफुलाई माया प्रेम गीतको गीत भन्दा फरक गीत बनाउन रुची लाग्ने बताउछन् । पासांग शर्पाले निर्देशन गरेको भिडीयोमा गायक केसीसंगै पुरानी अभिनेती मिथीला शर्मा देखिएकी छन् । भिडीयोमा निर तामाङको सम्पादन, बिकास सिलवालको कन्सेप र चक्र महर्जनको छायाँकन रहेको छ ।

1548 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank