उर्मिला र रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”

शुक्रबार, माघ ५, २०७४

loading...


काठमाडौं । गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश विरही आशुँको शब्द रहेको“ ऐ कान्छी चुलबुले” बोलको गीत भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो ।

युवाहरुको अत्याधिक रोजाईमा पर्ने पप गितको क्षेत्रमा “ ऐ कान्छी चुलबुले” ले युवाहरुको मन जित्ने अपेक्षा गरिएको छ । रमेश विरही आँशुको शब्द तथा संगितमा तयार परिएको गितमा काजिश श्रेष्ठ, आरुषी मगरको अभिनय रहेको छ ।

अजय रेग्मीको छायाँकन, काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank