२५ जनालाई पछि पार्दै श्रृंखला भइन् मिस नेपाल २०१८ की विजेता

बिहिबार, चैत्र २९, २०७४

loading...


काठमाडौँ ।  मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०१८ हात पारेकी हुन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि हेटौंडाकी २२ श्रृंखला वर्षीया खतिवडाले जितेकी हुन् । ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी रहेका थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएकी छन् ।

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank