मिस एसिया २०१८ नेपालको ताज चुम्न केशी सफल

सोमवार, साउन १४, २०७५

loading...


काठमाडौँ ।
मिस एसिया २०१८ को फाइनल कार्यक्रम काठमाडौंको रेडिसन होटेलमा सम्पन्न भएको छ।

मिस एसिया २०१८ नेपालमा १४ जना को प्रतिस्पर्धा रहेको थियो।
प्रतिस्पर्धा मा सबैको उतिकै भूमिका भए पनि त्यस मध्य उत्कृस्टमा मिस युनिषा केशी ले पहिलो ताज पहिरेकी छन ।

त्यसै गरि दोस्रो ताज पहिरिने हेमा हमाल र तेस्रो रुसबी प्रसाई ले मिस एसिया को ताज पहिरन सफल भएकी छन ।
बरिष्ठ कलाकारको को उपस्थिति मा भएको कार्यक्रम मा बिभिन्न क्षेत्रको कलाकार तथा पत्रकार को उपस्थिति रहेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata